नतिजा प्रकाशन
आदरणीय अभिभावक ज्यूहरु
विषयः नतिजा प्रकाशन सम्बन्धमा ।
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७८ को वार्षिक नतिजा प्रकाशन गरिएको कुरा जानकारी गर्दै उक्त नजिजा विद्यालयको एपस मार्फत हेर्न सकिने कुरा जानकारी गरिन्छ । साथै आगमी शैक्षिक सत्र २०७९ को कक्षा संचालन यहि मिति २०७९ आषाढ ६ गते आइतबाट अनलाइन मार्फत कक्षा संचालन र यस वर्षको नयाँ भर्ना समेत शुरुवात भएको र यसैबाट अनलाइन मार्फत पनि भर्ना गर्न सकिने कुरा जानकारी गरिन्छ ।
About Us
Who We Are?
Our Mission
आधुनिक शिक्षा प्रणालीलाई
आत्मसात गर्दै , वैज्ञानिक पद्धति अनुसार
स्थानीय स्रोत साधनको उपयोग गर्दै शिक्षा प्रदान गर्ने
Our Vision
शिक्षालाई व्यवहारीक, जिवनउपयोगी , र प्रवधि मैत्री बनाउँदै
शिक्षामा सबैको पहुँच विस्तार गर्दै जाने
Objectives
स्वच्छ वातावरणमा शिक्षा
प्रदान गर्ने
मनोवैज्ञानिक रुपमा शिक्षा प्रदान गर्ने
शिक्षालाई प्रविधि मैत्री बनाउने
शिक्षालाई व्यवहारी बनाउने
शिक्षामा विद्यार्थीको सक्रिय सहभागिता बनाउने